बुद्ध एयरका सञ्चालक बस्नेतले खोले पार्टी
काठमाडौँ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ दल गठन गरेको छ ।
बस्नेतसहितको समूहले ‘गतिशील लोकतान्त्रिक पार्टी’ गठन गरेको हो ।
उनीहरुले निर्वाचन आयोग पुगेर बिहीबार दल दर्ताका लागि निवेदन दिएका छन् ।
पार्टिको नेतृत्व दिनेश प्रसाईंले गर्नेछन ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस