इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
गत शुक्रबार र शनिबार निरन्तरको वर्षातले बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस