मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा कर वृद्धि हुने
काठमाडौं । मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा कर वृद्धि हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष बजेटमा यसलाई समेटेको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी दिए ।
यस्तै, भन्सार महसुलका केही दरमा समायोजन भएको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस