सरकारले ८५ करोड खर्च गरेर पशु रोग नियन्त्रण गर्न साढे ५ करोड बढि खोप उत्पादन गर्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पशुपन्छीलाई लाग्ने रोग नियन्त्रण गर्न ५ करोड ५० लाख डोज खोप उत्पादन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसको जानकारी दिएका हुन ।
उनले ८५ करोड खर्च गरेर खोप उत्पादन गर्ने घोषणा गरे ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस