निर्वाचन आयोग र राजनीतिक दलहरुबिच छलफल सुरु
काठमाडौँ । २१निर्वाचन आयोग र राजनीतिक दलहरुबिचको बैठक सुरु भएको छ ।
फागुनमा तोकिएको निर्वाचन बारे आयोगले विहिवार २९ वटा राजनीतिक दलबीच छलफल गरिरहेको हो ।
आयोगको छलफलमा कांग्रेसबाट प्रचार विभाग प्रमुख मीन विश्वकर्मा एमालेबाट उपाध्यक्ष गुरु बराल माओवादीबाट महासचिव देव गुरुङ रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी र एकिककृत समाजवादीमा उपाध्यक्ष राजेन्द्र पाण्डे सहभागी छन् ।
आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन निर्वाचन प्रयोजनका लागि दल दर्ता मतदाता नामावली मतदान स्थल र मतदान केन्द्र तथा राजनीतिक दलसँग आयोगले राखेको अपेक्षाका बिषयमा छलफल भइरहेको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस