टाइल, बोर्ड, ब्लक लगायत सामग्रीमा भन्सार दर घट्यो
काठमाडौं । सरकारले घर तथा भवन निर्माणमा प्रयोग हुने टाइल, बोर्ड, ब्लक लगायत सामग्रीमा भन्सार दर घटाएको छ ।
यसअघि यि समाग्रीमा २० प्रतिशत भन्सार लाग्दै आएको थियो । अब भने यस्ता सामग्रीमा १५ प्रतिशत लाग्ने छ ।
त्यस्तै घर निर्माणमा प्रयोग हुने ब्लक तथा इँटाको भन्सार दर पनि घटाइएको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस