वन मन्त्रालयमा साढे १८ अर्ब बजेट ,बनमा आगो लगाउने व्यक्तिबारे सूचना दिए पुरस्कृत गरिने
काठमाडौं । सरकारले जैविक विविधताको संरक्षण र बन डढेलो रोकथाम तथा नियन्त्रणका लागि समुदायस्तरमा सचेतना अभियान संचालन गर्ने भएको छ ।
विहिवार आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले डढेलो लगाउने व्यक्तिलाई कानुनको दायरमा ल्याउन सूचना दिने र निभाउने व्यक्तिलाई पुरस्कृत गरिने बताए।
त्यसका लागि वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड विनियोजन गरिएको छ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस