पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै तोसिमा कार्कीले रखिन रिफर्मेसनको प्रस्ताव

के छ नेपाल
३ असोज २०८२ १३:४७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा .तोसिमा कार्कीले पार्टी रिफर्मेसनको प्रस्ताव राखेकी छन्।

पछिल्लो समय विभिन्न कारणले पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै रिफर्मेसन प्रस्ताव राखेकी हुन्।

प्रस्तावमा भनिएको छ, ‘लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनको जगमा उभिएको नैतिक र जनउत्तरदायी सरकार निर्माण गर्ने लक्षका साथ स्थापित हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई आम जनताले निकै ठुलो आशा र भरोसापूर्वक हेरिरहेका छन्। तर पछिल्लो समय विभिन्न कारणले हाम्रो पार्टीप्रति केही प्रश्नहरू उठ्न थालेको स्थितिलाई हामीले आत्मसाथ गर्नैपर्छ।’

हेर्नुस उनले अघि सारेका ४ प्रस्ताव !

 


धेरै पढिएको