निश्चल बस्नेतलाई मातृशोक

के छ नेपाल
२० कार्तिक २०८२ १९:२०

काठमाडौँ । अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ ।

बुधबार उनकी ७१ वर्षिया आमा अमृताको निधन भएको हो ।

बस्नेतकी आमा २ महिनादेखि उनी निमोनियाले पीडित थिइन । उनको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको थियो ।

उनको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटमा गरिएको छ ।

 

 


धेरै पढिएको