सत्ताबाट बाहिरिएपछि पहिलोपल्ट बस्यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौं । जेन्जीको आन्दोलनपछि आज नेपाली कांग्रेसको कार्यसम्पादन समितिको पहिलो बैठक बसेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बैठक बसेको हो । बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित भएनन ।
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवा उपचाररत छन् ।
बैठकमा पछिल्लो देशको समयसामयिक विषयमा छलफल हुने भएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस