रवि लामिछानेसँगको भेटपछि रुपन्देहीमा रास्वपाको संसदीय दलको बैठक

के छ नेपाल
१५ साउन २०८२ १४:२३

काठमाडौँ । रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा0 को संसदीय दलको बैठक चलिरहेको छ ।

करागारमा रहेका पार्टि सभापति रवि लामिछानेसँगको भेटपछि आाज बुधबार रमादा होटलमा संसदीय दलको बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण, संसदमा पेस भएका विधेयक तथा पार्टीको अबको रणनीतिका बरेमा छलफल हुने बताइएको छ ।

रास्वपा सांसदहरु केही दिन भैरहवामै बस्ने बताइएको छ । रास्वपा नेताहरु हिजो देखि नै भैरहवामा छन् ।


धेरै पढिएको