समाजवादी मोर्चालाई एउटै पार्टि बनाउन छलफल सुरु
काठमाडौँ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ ।
बैठक जारी छ । बैठकमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्का नेता कृष्ण महरा पनि पुगेका छन् ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
माओवादी, नेकपा एस, ‘विप्लव’ नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी मोर्चालाई एउटै पार्टी रूपान्तरण गर्ने गरी छलफल चलिरहेको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस