जनकपुरविरुद्ध सुदूरपश्चिम ब्याटिङमा
काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको उपाधिका लागि जनकपुर बोल्ट्स बिरुद्ध सुदूरपश्चिम रोयल्स ब्याटिङमा उत्रिदै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोजेपछि जनकपुर फिल्डिङमा उत्रिएको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस