सुदुरपश्चिम् रोयल्समा युएईका मुस्तफा आउट ,क्यानडाका बाजवा इन
कठमान्डौ । नेपाल प्रीमिएर लिग (एनपिएल) फ्रेन्चाइज सुदुरपश्चिम् रोयल्सले रोहन मुस्तफाको स्थानमा क्यानाडाका अलराउण्डर दिलप्रीत सिंह बाजवालाई भित्राएको छ ।
पारिवारिक कारण घर फर्केका मुस्ताफाको स्थानमा बजवालाइ सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको जनाएको हो ।
बजवा क्यानडाका अलराउण्डर हुन्। दिलप्रितले क्यानडाका लागि ६ एकदिवसीय र १२ टी-२० खेलेका छन्।
उनिबाहेक बिदेशी खेलाडिमा न्युजिल्यान्डका स्कट कुगलेइन,इग्ल्याण्डका सैफ अलि जैब र स्कटल्याण्डका ब्रेण्डन मेकुलम टिममा छन ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस