समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने

के छ नेपाल
१५ कार्तिक २०८२ १९:५६

काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने भएको छ ।

समाजवादी पार्टिको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

बुधबारदेखि सुरु भएको बैठक आज सकिएको छ ।

यहि कात्तिक महिनाभित्रै एकता घोषणा हुने बताइएको छ ।

 

 

 

 

 


धेरै पढिएको